Blog

If you are 33 years and older and have not yet been vaccinated, you can schedule the vaccination date at https://covid19.min-saude.pt/pedido-de-agendamento/ . For vaccination, you do not need to have a residence permit and SNS number. If you do not know how to make an appointment contact us, we will help you.

 

यदि तपाईं ३३ बर्ष वा सो भन्दा माथिको हुनुहुन्छ भने पोर्तुगाली सरकारले कोभिड १९ को खोप सबैलाई निःशुल्क प्रदान गरेको छ। खोप लगाउनको लागि https://covid19.min-saude.pt/pedido-de-agendamento/ गएर अप्पोइन्त्मेन्त लिन सक्नु हुने। डेट लिन को लागि Residence Card र SNS Number नभए पनि हुन्छ। यदि अप्पोइन्त्मेन्त लिन सक्नु भएन भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तपाईहरुलाई सहयोग गर्ने छौ।

 

Leave a reply

Your email address will not be published. Required fields are marked *