NIALP – Intercultural Association Lisoa

यो कोरोनाभाइरस (कोभिड-१९) सम्बन्धि सार्वजनिक स्वास्थ्यका उपायहरू जानकारी गर्न मोबाइल एप्लिकेशन हो। \"COVID-19 PT\" एप्लिकेशनको मुख्य उद्देश्य सार्वजनिक स्वास्थ्य प्रबर्द्धन गर्नु र यस महामारीमा भाइरसबाट हुने प्रभावलाई न्यूनीकरण गर्नु हो। यस एप्लिकेशनका प्रयोगकर्ताहरूले कोभिड-१९ अर्थात् कोरोनाभाइरस सम्बन्धि व्यावहारिक ज्ञान र कोभिड-१९ को रोकथामका उपायहरू, लक्षणहरू, जोखिम, र जटिलताहरूको विश्वसनीय जानकारी पाउनेछन्। एप्लिकेशन र यसका सबै सामग्री, डिजाइन र ट्रेडमार्कहरूको पूर्ण स्वामित्व “NIALP - Intercultural Association Lisboa, Portugal” मा रहनेछ।

Address

Rua do Arco do Marqês de Alegrete 4, 2.4, 1100 -034 Lisboa, Portugal

साझेदारी

वित्तीय सहायता

Copyright 2020 NIALP. All Rights Reserved.

Terms & Conditions
Privacy & Personal data security and Notification policy.