कोरोना भाइरस सम्बन्धी सबै जानकारी।
यदी तपाईं कोभिड-१९ संक्रमित ब्यक्तिको सम्पर्कमा आएको शंका छ भने। यदि तपाईं कोभिड-१९ को स्वास्थ्य परीक्षणको परिणाम पर्खँदै हुनुहुन्छ भने। यदि तपाईंमा कोभिड-१९ को लक्षणहरू देखा परेका छन् भने। यदि तपाईंमा कोभिड-१९ को स्वास्थ्य परीक्षणको परिणाम सकारात्मक देखिएको छ भने। यदि तपाईंलाई रुघा खोकी, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, सांस फेर्दा गाह्रो हुने र जोरो आउने।
सेल्फ आइसोलेसनको अवधिमा काम, विद्यालय वा सार्वजनिक स्थानहरूमा नजानुहोस् तथा सार्वजनिक यातायात प्रयोग नगर्नुहोस्। तपाईं आफ्नै कोठामा रहनुपर्दछ र साझा स्थानमा अन्यसँग सम्पर्कबाट टाढा रहनु पर्छ। भान्सामा प्रयोग गर्ने भाँडाहरू, तौलिया, पानाहरू वा अन्य व्यक्तिगत चीजहरू सेयर अर्थात् साझेदारी नगर्नुहोस्। तपाईंको घरमा बाहिरी मान्छे एवं पाहुनाहरुलाई निमंत्रणा नगर्नुहोस्। यदि कसैसँग कुरा गर्न जरुरी छ भने, फोनबाट गर्नुहोस्। स्वास्थ्य चौकी या अस्पतालको अनावश्यक यात्रा गर्नबाट नगर्नुहोस् र विकल्पहरू खोज्न अगाडि कल गर्नुहोस्।
Copyright 2020 NIALP. All Rights Reserved.
Terms & Conditions
Privacy & Personal data security and Notification policy.