बिभिन्न संगठनहरुको सम्पर्क जानकारी।
SNS (राष्ट्रीय स्वास्थ्य सेवा) - ८०८ २४ २४ २४ (साउद २४ लाइन) www.sns.gov.pt
कोभिड-१९ को लक्षण तथा दुबिधाहरुको बारेमा बुझ्न स्वास्थ्य लाइन एसएनएस २४ - ८०८ २४ २४ २४
अनलाइन मार्फत लक्षणहरू मुल्यांकन गर्न : https://www.sns24.gov.pt/avaliar-sintomas/?intro-sc=covid-19
कोभिड-१९ समर्पित क्षेत्रहरूमा संदिग्ध बिरामीको रेफरल लाईन एस एन एस २४ वा USF / UCSP द्वारा मूल्यांकन गरिन्छ। उपलब्ध कोभिड-१९ सामुदायिक समर्पित क्षेत्रहरूको सूची हेर्नुहोस् :
https://covid19.min-saude.pt/wpcontent/uploads/2020/04/20200428_ADC-COMUNIDADE.pdf
कोभिड-१९ सम्बन्धि स्वास्थ्य महानिर्देशनालयको आधिकारिक वेबसाइट :https://covid19.min-saude.pt/
कोभिड-१९ को पोर्तुगिस सरकारले प्रतिक्रिया गर्ने आधिकारिक वेबसाइट : https://covid19estamoson.gov.pt/
गर्भावस्था हेल्पलाइन (म्याक) : ९६१ ३३३ ७१७ / apoiogravidamac@chlc.min-saúde.pt
सेन्ट्रो साउदी नं प्राप्त गर्ने इमेल : lxcentral.inscricoes@arslvt.min-saude.pt
परिवार, चिकित्सा बिदा र क्वारेन्टाइनको सम्बन्धि प्रश्नहरु स्पष्ट गर्न सामाजिक सुरक्षा लाईन : ३०० ५०२ ५०२
सामाजिक आपतकालीन हटलाइन : १४४
सेफ (आप्रवासन र सीमा सेवा) : ८०८ २०२ ६५३ (ल्याण्ड्लाइन) वा ८०८ ९६२ ६९० (मोबाइल), https://www.sef.pt
रोजगार तथा व्यावसायिक तालिम प्रतिष्ठान : ३०० ०१० ००१, https://www.iefp.pt
सामाजिक सुरक्षा प्रतिष्ठान: ३०० ५०२ ५०२ (सामाजिक सुरक्षा लाइन), https://www.seg-social.pt
ए सि एम, आइ.पि. ( प्रवासिका लागि उच्च आयोग) : https://www.acm.gov.pt , informacoes@acm.gov.pt
आप्रवासी सहायेता लाइन - ८०८ २७७ २५७ (ल्यान्डलाइन) वा २१८ १०६ १९१ (मोबाइल)
सीएनएआईएम (प्रवासीहरूको एकीकरणको लागि राष्ट्रिय समर्थन केन्द्र) / CNAIM : लिस्बन : cnaim.lisboa@acm.gov.pt
सीएनएआईएम (प्रवासीहरूको एकीकरणको लागि राष्ट्रिय समर्थन केन्द्र) / CNAIM : पोर्तो : cnaim.lisboa@acm.gov.pt
सीएनएआईएम (प्रवासीहरूको एकीकरणको लागि राष्ट्रिय समर्थन केन्द्र) / CNAIM : अल्गार्भ : cnaim.lisboa@acm.gov.pt
Copyright 2020 NIALP. All Rights Reserved.
Terms & Conditions
Privacy & Personal data security and Notification policy.