Blog

सन २०२० जुन १२ को दिन नियाल्प पोर्तुगल (NIALP Portugal) र आप्रवासी उच्चस्तरीय आयोग (ACM) बिच हाम्रो समुदायमा नयाँ कोरोनाभाइरस-२०१९ बाट परेको असर लाई न्यूनीकरण गर्न तथा समुदायमा केहि सहयोग गर्नको निम्ति इमर्जेन्सी खाद्यान्न र मास्क उपलब्ध गराउन सहमती भएको थियो। उक्त सहमती अनुसार हामीले सन २०२० जुन २६ तारिखको दिन उक्त संस्थाबाट प्राप्त गरेको रकम युरो १८५० (एक हजार आठ सय पचास) बाट हामीले सन २०२० जुलाई ११ तारिखका दिन लिस्वनका लागी महावाणिज्यदूत श्री मकर बहादुर हमाल ज्यु द्वारा कार्यक्रमको उद्घाटन गरि विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरु र समाजसेवीहरुको साथै हाम्रो संस्थाका स्वयमसेवाकहरुको पनि उपस्थितिमा आकस्मिक सहयोग वितरण गरेको कुरा हामी हाम्रा सम्पूर्ण  ग्राहक तथा शुभचिन्तकहरुका साथसाथै सम्पूर्ण न्याप्रेमी जनसमुदायलाई सहर्ष जानाकारी गराउन चाहन्छौं।

NIALP Project

Leave a reply

Your email address will not be published. Required fields are marked *