Blog

निम्न फारमहरू विभिन्न देशबाट आएर पोर्तुगलमा बसोबास गर्ने आप्रवासीहरुको फरक-फरक प्रयोजनको निम्ति आवस्यक पर्ने फारमहरू हुन्| यी फारमहरू नियाल्प पोर्तुगल (NIALP Portugal) द्वारा विभिन्न श्रोतबाट खोजी गरि यहाँ प्रस्तुत गरिएको छ. यिनिहारू कुनै व्यापारिक प्रयोजनको निम्ति नभई पोर्तुगलका  बिभिन्न सरकारी कार्यालयहरुमा जाँदा पर्ने अफ्ट्यारो तथा झन्झट कम गर्ने हेतुले तथा आप्रवासीहरुको सहजताको निम्ति संकलन गरिएको हो|

फारमहरू यसप्रकार छन्|

  • पहिलो रेसिडेन्सी कार्डको निम्ति सेफमा जाँदा चाहिने फारम
  • नवीकरण वा पारिवारिक पुनर्मिलनको लागी सेफमा जाँदा चाहिने फारम
  • नयाँ सोसियल को निम्ति आवस्यक फारमहरू
  • डीपेन्डेन्ट वा कार्ड भैसकेको व्यक्तिको सोसियल निकाल्नको निम्ति चाहिने फारम
  • आबुनो वा प्रि- नाताल को निम्ति आवस्यक फारम
  • आफ्नो व्यक्तिगत बिवरण परिवर्तन गर्न वा फोन नम्बर, इमेल र वैंक अकाउन्ट राख्न चाहिने फारम
  • बेरोजगार भत्ता वा फुन्दो निवेदनको निम्ति आवस्यक फारम
  • अलकान्त्रा स्थित परराष्ट्र मन्त्रालय कन्सुलर सर्भिस मा प्रमाणितकरण गर्नको निम्ति CTT द्वारा पठाउँदा भर्नुपर्ने फारम
  • पारिवारिक पुनर्मिलनको निम्ति नयाँ दिल्ली स्थित VFS जाँदा भर्नुपर्ने फारम
  • मेट्रो सोसल प्लस (Social Plus) पासा बनाउनको निम्ति आवस्यक फारम
  • पोर्तुगिस नागरिकता को निवेदनको निम्ति आवस्यक फारम

Leave a reply

Your email address will not be published. Required fields are marked *